काठमाडौं, ११ जेठ । सभामुख कृष्णबहादुर महराले संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको उपस्थिति कम देखेपछि समय लिएरै सदनमा ध्यानाकर्षण गराए । नीति तथा कार्यक्रम सम्बन्धमा संसदमा जारी छलफलको तेस्रो दिन पनि सांसदहरुको उपस्थिति कम देखेपछि समय लिएरै सभामुख महराले ध्यानाकर्षण गराएका हुन्। सभामुख महाराले ...