स्याङ्जा, २० असार । ज्वाइँले रड प्रहार गर्दा घाइते भएका विरुवा गाउँपालिका–३ राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको बुधबार मृत्यु भएको छ । सोही ठाउँ घर भएका (छोरी) ज्वाइँ खुमबहादुर थापाले आइतबार बेलुका मोहनसिंहको दम्पतीलाई नै रड प्रहार गरी घाइते बनाएका थिए। मोहनसिंहकी श्रीमती ...