काठमाडौं,२० असार। रसुवामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु २ जना घाइते छन् । जिल्लाको आमाछोदिङ गाउँपालिका– ५, साञ्जेन हाइड्रोपावरको सामान बोकेर त्यसतर्फ जाँदै गरेको सिउचण्डी कन्ष्ट्रक्सनको बा १७ च ५३४५ नम्बरको जीप मंगलबार राति १० बजे सिम्बुबमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, ...