ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस पार्टीलाई मजवुद बनाउन खवरदारी गर्नुपर्ने


bhawani desk
असार १९, २०७५ मंगलबार  ५ : ०८ बजे

काठमाडौं १९ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस पार्टीलाई मजवुद बनाउन पार्टी नेतृत्वलाई खवरदारी गर्नुपर्ने बताएका छन ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९५ औं जन्मजयन्तीको अवसरमा नेपाल बिद्यार्थी संघ प्रदेश नंवर ३ ले मंगलबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा नेता सिटौलाले यस्तो बताएका हुन ।

उनले पार्टीभित्र देखिएका बिसंगतीलाई अन्त्य गर्दे पार्टीलाई आमूल परिवर्तन गर्नुपर्ने बताए  । आफुहरु लोकतान्त्रीक समाजवादी पार्टीका नेता तथा कार्यकर्ता भएको भन्दै उनले पार्टीभित्रको सामन्ती व्यवहार सह्य नहुने धारणा समेत राखे ।

नेता सिटौलाले सरकारले राज्यको हरेक निकायलाई प्रदुषण गरेको टिप्पणी पनि गरेका छन । संबैधानिक निकाय र न्यायलयलाई पनि सरकारले आफ्नो ईशारामा चलाउन खोजेको उनलेआरोप लगाएका छन ।

उनले प्रतिपक्षी दल कांग्रेसले विभिन्न समितिमा प्रतिनिधित्व माग्नुको कुनै औचित्य नभएको भन्दै सरकारको कामकारवाहीको विरुद्ध सदनमा कडा आवाज चर्काउनुपर्ने जिकिर गरे

त्यस्तै काग्रेस नेता गगन थापाले निर्वाचनमा जितहार हुनु सामान्य बिषय भएपनि पराजयको मुख्य कारण अहिले सम्म पहिचान गर्न नेतृत्व अफसल भएको तर्क दिएका छन ।

अहिले सरकारको स्थीरताको प्रश्न नभएको भन्दै प्रश्न व्यवस्थाको स्थायीत्वको बिषय भएको बताए । कार्यक्रममा काग्रेस नेताहरुले मुलुकको गणतन्त्र स्थापनामा स्वर्गीय कोईरालाले गरेको योगदानको चर्चागरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com