काठमाडौं , ७ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारे पछि १५ मिनेटको लागि बैठक स्थगित गरिएको छ । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो । बैठकको सुरुमै कांग्रेस ...