काठमाडौं,६ माघ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले एक वर्ष भित्र किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन । मन्त्री खनालले कृषि क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न आफूले छुट्टै किसान विश्वविद्यालय र किसान आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिए ...