काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको तीन वर्ष बितिसक्दा पनि रानीपोखरी पुनःनिर्माणको गति शून्य रहेको छ । विसं २०७२ मा गएको भूकम्पबाट पूर्णरूपमा क्षति भएको ऐतिहासिक रानीपोखरी सोही वर्ष माघ २ गते राष्ट्र प्रमुखबाट शिलान्यास भएको थियो । विसं २०७३ को ...