ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा ‘हिमालयन हाईड्रो एक्स्पो’ सुरु


admin

काठमाडौं,४ माघ । काठमाडौंको भृकुटीमण्डपमा ‘हिमालयन हाईड्रो एक्स्पो’ सुरु भएको छ ।

नेपाललाई उर्जामा आत्मनिर्भर बनाउने सरकारको अभियानमा साथ दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल(इपान)को संयोजनमा सो एक्स्पो शुक्रबारदेखि काठमाडौंमा सुरु भएको हो ।

एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको विकास र समृद्धिको अभियानलाई अघि बढाउन सो एक्स्पोले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपालको समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रको विकास गर्न सरकारले कार्य योजनानै तय गरेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गर्नु भयो ।

जलविद्युत लगायतका उर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुने र नेपाली जनता पनि सुखी र खुसी हुने उपराष्ट्रपति पुनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको उर्जा क्षेत्रको भविष्य सुखद् रहेको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रले उल्लेख्य योगदान दिने विश्वास पनि व्यक्त गरे ।

त्यस अवसरमा उनले २ सय भन्दाबढि जलविद्युत आयोजनाको निर्माण गर्न निजी क्षेत्र अग्रसर भएकोमा पनि खुसी व्यक्त गरे ।

३ दिनसम्म चल्ने एक्स्पोमा उर्जासँग सम्बन्धित उपकरण, लगानी कर्ता र बैंक तथा वित्तिय संस्थाहरुले एक सय भन्दाबढि स्टल राखेका छन । एक्स्पोमा उर्जासम्बन्धि नयाँ–नयाँ प्रविधिका विषयमा विस्तृत जानकारी लिने व्यवस्था पनि गरिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए ।

भारत, चीन, नर्वे, ब्राजिल, इटाली, स्विडेन, बेलायतलगायतका मुलुकहरु सहभागी रहेको एक्स्पोमा ५० हजारभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले नीतिमा सही भएको पुष्टि भयो – डा. राजन भट्टराई, नेता, नेकपा एमाले

काठमाडौं, ३ भदौ ।  नेकपा एमाले नेता डा. राजन भट्टराईले देशको पछिल्लो राजनीतिक परिस्थितीबारे कुरा गर्दै एमाले नीतिमा सही भएको पुष्टि भएको बताएका छन् ।

कानूनविद्हरुसँग राष्ट्रपति भण्डारीको छलफल

काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

काठमाडौं, ३ भदौ ।  मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमाले नीतिमा सही भएको पुष्टि भयो – डा. राजन भट्टराई, नेता, नेकपा एमाले

कानूनविद्हरुसँग राष्ट्रपति भण्डारीको छलफल

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

माओवादी बैठक निर्वाचनमा केन्द्रित, टुंगिएन पदाधिकारी

बाढीले रामेछापमा ५ घर बगायो

चन्द्रमामा फेरि मानव लैजाने गरी नासाको विशाल रकेट तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...