ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई


admin

दमक, ५ माघ ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धितर्फ अगाडि लैजान कृषि र पर्यटनको प्रवद्र्धन आवश्यक रहेको औँल्याउनुभएको छ ।

झापाको दमकस्थित हिमशिखर मिडिया ग्रुपको आज नवौँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले देशको विकास र समृद्धिको यात्रामा सञ्चार क्षेत्रको पनि महत्वपूर्ण साथ चाहिने धारणा व्यक्त गर्नुभयो ।

देशको विकास र समृद्धिका लागि कृषि तथा पर्यटन क्षेत्रको व्यावसायीकरण गर्न खाँचो रहेकामा जोड दिँदै उहाँले देशलाई समृद्धिमा रुपान्तरण गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले सञ्चारमाध्यमलाई बलियो बनाउन प्रदेश सरकार प्रयत्नशील भएकोसमेत जानकारी दिनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, “कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न प्रदेशको अवस्था अत्यन्तै उपयोगी छ ।”

उहाँले कृषिसँगै पर्यटनका प्रचुर सबै क्षेत्रको विकास गरेर सबै क्षेत्रको प्रवद्र्धनबाट प्रदेश सवल र समृद्ध बन्न सक्ने बताउनुभयो ।

सो अवसरमा उहाँले दमक–५ मा उक्त मिडिया ग्रुपको नवनिर्मित भवनकोसमेत उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, मिडिया गु्रपका सञ्चालक तथा उद्योगी भोलेश्वर दुलाल, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष विक्रम लुइँटेललगायतले मिडिया गु्रपको वार्षिकोत्सवको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com