काठमाडौं,३१ साउन । राष्ट्रियसभाका सांसदहरुले बाढि र पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको तत्काल स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन । जागरकोट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रियसभाका सांसदद्वय कालिबहादुर मल्ल र भैरवसुन्दर श्रेष्ठले जाजरकोट जिल्लाको विभिन्न स्थानमा आएको बाढि र पहिरोले भेरी ...