काठमाडौं, १९ भाद्र । संघिय सरकारको सफल निर्वाचन तथा नेपालको संविधान २०७२ को कार्यन्वयनसंगै लामो समयदेखि राजनीतिक अस्थिरताबाट ग्रस्त नेपाल अब भने समृद्धितर्फ लम्कनै पर्ने बाध्यात्मक परिस्थति छ । यो आम नागरिक माग अनि सबैको चासोको विषय पनि हो । संविधानजारी भएपछि राजनीतिक अस्थिरताको अन्यसंगै ...