ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरेक घटनामा संसदीय समिति बनाउन हुन्न– पूर्वप्रधानमन्त्री खनाल


एबीसी न्यूज
असार २५, २०७६ बुधबार  ७ : ५५ बजे

 

काठमाडौँ, २५ असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हरेक घटनामा संसदीय समिति बनाउन नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधानविरुद्ध हिंसाको बाटोमा अब कोही पनि जान नहुने बताउनुभयो । नेता खनालले सरकारले सबैलाई शान्ति प्रक्रियामा ल्याउन प्रयास गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सर्लाहीमा भएको घटनाले लोकतन्त्र नै कमजोर हुने देखिएकाले छानबिन समिति गठन हुनुपर्ने माग राखिएको बताउनुभयो ।

“संविधान एवं संसद्ले पारित गरेको कानूनसँग जोडिएको विषय भएकाले समिति गठन हुनुपर्छ, पेट्रोलियम पदार्थको भाउ रु पाँच बढेका बेला, निर्वाचनमा धाँधली भयो भनी संसद्बाटै छानबिन समिति बनेको छ, यो घटनाको सत्यतथ्यमा पुगिएन भने लोकतन्त्र खतरामा पर्नसक्ने भएकाले समिति गठनको माग गरेका हौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com