काठमाडौं, १७ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलायतमा बस्ने नेपाली प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ । आफ्नो १० दिने बेलायत भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएका मुख्यमन्त्री गुरुङले आज पोखरा विमानस्थलमा पत्रकारसँग प्रदेशको पर्यटन र खेलकूदको क्षेत्रमा लगानी गर्न बेलायतवासी नेपाली इच्छुक ...