काठमाडौं, २८ असोज । नेपालका विभिन्न ठाउँमा सुरुङ मार्ग बनाइने भएको छ । जसका कतिपय ठाउँमा सम्भाव्यता अध्ययनको कामसमेत सुरु भइसकेको छ । सुरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष मात्रै १३ वटा सुरुङमार्ग अन्डरपासको लागि सम्भाव्यता अध्ययन गर्ने भउको छ । जसमध्ये ...