जनकपुरधाम, १० मंसिर । सात दिवसीय विवाह पञ्चमी महामहोत्सव आजबाट बिधिबत रुपमा सुरु भएको छ । आज पहिलो दिन जनकपुरधामको जानकी मन्दिरमा भव्य कार्यक्रमका बीच नगरदर्शनसंगै सप्तव्यापि विवाहपञ्चमी महोत्सव सुरु भएको हो । मनमोहक गित संगितका बिच त्रेतायुगको स्मरण गराउँदै राम लक्ष्मणको नगरदर्शन गराईएको थियो ...