दाङ,११ मंसिर । आसन्न उपनिर्वाचनका लागि यतिखेर पश्चिम दाङ निकै तात्तिएको छ । यहाँका गाउँ टोलमा बिहानदेखि अबरे रातिसम्म उमेदवारसँग केन्द्रीय नेतासहित कार्यकर्ता मत माग्न व्यस्त छन् । निर्वाचन आफ्नो पक्षमा पार्न नेता कसरतमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ...