काठमाडौं, ११ मंसिर । अर्घाखाँचीको सन्धिखर्कमा यात्रुवाहक बस दुर्घटना हुदाँ १४ जनाको ज्यान गएको छ । सन्धिखर्कबाट बुटवल जाँदै बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ । घटनामा अन्य ११ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार ...