ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखराको विकास मेरो अर्जुन दृष्टि– विद्या भट्टराई


admin
मंसिर १०, २०७६ मंगलबार  ३ : ०५ बजे

 

कास्की,१० मंसिर । कास्की निर्वाचन क्षेत्र नं– २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको विकास आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–२० स्थित विकट मानिने मौजा आँटीघरमा आज आयोजित घरदैलो कार्यक्रम पश्चात आयोजित कोणसभामा उहाँले पोखराका नयाँ वडाको विकास निर्माण पहिलो प्राथमिकता हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरपालिकाभित्र रहेर पनि गाउँको रुपमा रहेको मौजालाई बाख्राको पकेट क्षेत्र बनाएर स्थानीयवासीलाई आत्मनिर्भर बताउनका लागि आप्mनो पहल गर्ने बताउनुभयो ।

¥यालचौर–भलामहुँदै मौजा आँटीघरसम्मको सडक निर्माणलाई पक्की गर्दै प्रत्येक घरमा खानेपानी र विद्युत्को सुविधा पु¥याउने बताउँदै उहाँले विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । मौजालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने दिवंगत नेता रवीन्द्र अधिकारीको सपनालाई पूरा गर्ने सङ्कल्प गर्दै उम्मेदवार विद्याले विकासका लागि योजनाबद्धरुपमा लाग्ने विश्वास जनाउनुभयो । यही मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालका वामपन्थीहरु मासिदै ः वाम विश्लेषक , केसी । नेकपा सांसद ः बुढा

नेपालका वामपन्थीहरु मासिदै ः वाम विश्लेषक , केसी । नेकपा सांसद ः बुढा

सम्बन्धित

स्थानीय तहलाई गैरदलीय बनाउने माग सर्वोच्चद्वारा अस्वीकार

मिलन चक्रे समूहका निरे पक्राउ

क्होलासोंथर प्रस्थान गर्यो तमु प्ये ल्हु संघ यूकेको टोली

एमाले अध्यक्ष ओली डिस्चार्ज

गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

आज आंशिक बदली, मौसम मुख्यतया सफा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com