कास्की, ८ माघ । अन्नपूर्ण पदमार्गमा हराएकाहरु हिउँमै पुरिएको आशङ्का गरिएको छ । कोरियाली उद्धार टोलीले ल्याएको प्रविधिले बेपत्ता भएकाहरु हिउँमै पुरिएको सङ्केत गरेको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताउनु भयो । कोरियन उद्धार टोलीले ...