ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एवीसीका पत्रकार आचार्यले गरे गौतम वुद्ध अन्तराष्ट्रिय रंगशालामा आर्थिक सहयोग


एबीसी न्यूज
माघ ७, २०७६ मंगलबार  २ : २० बजे

काठमाडौं, ७ माघ ।  भरतपुर चितवनको रामपुरमा निमाणधिन गौतम वुद्ध अन्तराष्ट्रिय रंगशालामा १० प्रतिशत काम सम्मन्न भएको छ । मुख्य प्याराफिट अन्तरगत जमिनदेखि जग उठाउने काम भैरहेको भएता पनि अवको चार महिनामा क्रिकेट खेल्न मिल्ने प्राविधीकको भनाई छ ।

जनस्तर बाट निर्माण सुरु गरेको योजनामा कुल ३ अर्ब अनुमानीत खर्च लाग्ने छ । धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा सुरु गरीएको आयोजनामा निर्माण पश्चात ३० हजार दर्शकले खेल हेर्न पाउने छन् । करिब २१ विगाह क्षेत्रमा बन्दै गरेको रंगशाला स्तुपा आकारको हुने छ । क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ । रंगशालाको बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु राखिनेछ । एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहने छन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् ।

रंगशालामा नेपालका धार्मिक सम्पदाहरुको अवलोकन गर्दै प्रवेश गर्न मिल्ने गरी गेटहरु बनाइने छन् । रंगशालामा फुटबल, भलिबल,नेपालको मौलिक खेल डण्डिवियो सहित २२ खेल खेल्न मिल्ने अत्याधुनिक सुविधासम्पन्न खेल मैदान निमाणको चरणमा छ । अन्तराष्ट्रिय क्रिकेट रंगशाला विभिन्न ७७ वटै जिल्लालाई प्रतिनिधित्व गर्दै ७७ बटा जिल्ला कक्ष पनि निर्माणको क्रममा छ । दैनिक ३ सय ४३ जना कामदार र सयौं स्यंंम सेबकहरुले निर्माणधिन रंगशालामा निशुल्क श्रमदान गरी रहेका छन ।

ठूलो राशीको परियोजना भएकोले निर्मामा ठूलो धनराशी आवस्यक छ । यो राशी जुटाउन फाउन्डेसन लागिरहेको छ । दैनिक हजारैको संख्यामा मानिस रंगशाला भ्रमणमा आउदा दैनिक दशहजार माथी रकमा संकलन भैरहेको छ । फाउन्डेसनले चमेनागृह, किरााना पसल समेत संचालन गरेको छ ।

चमेनागृह, किरााना पसलमा संकलीत रकम पनि सम्पुण धुर्मुस सुन्तली फाउन्डेसनमै जम्मा हुने गरेको छ । धुर्मुस सुन्तली फाउन्डेसनको आधिकारीक बैंक खाता र गौतम वुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणधिन स्थलमा पुगेर सहयोग गर्न सकिन्छ । सहयागि हरुको बिवरण धुर्मुस सुन्तली फाउन्डेसनको आधिकारीक फेसबुक पेजबाट सार्बजानीक हुने सामाजिक अभियान्ता एवम् हास्यकलकार कुमार कट्टेलले बताए ।

रिर्पोटीङ गर्न भरतपुर चितवन स्थीत निमाणधिन गौतम वुद्ध अन्तराष्ट्रिय रंगशाला जाने क्रममा एवीसीका पत्रकार विकास आचार्यले निमाणधिन गौतम वुद्ध अन्तराष्ट्रिय रंगशालामा आमा बुवाको नाममा सहयोग गरेका छन् । उनले मुलुकभरका पत्रकारहरुलाई निमाणधिन गौतम वुद्ध अन्तराष्ट्रिय रंगशालाको समाचार सम्पे्रषण देश विदेश यस कार्यलाई पु¥याउन पर्ने आर्चाय बताउछन् । उनले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्न अपिल गरेका छन् । राष्ट्रिको गौरब निमाणधिन गौतम वुद्ध अन्तराष्ट्रिय रंगशाला निमाण भए आफनै मुलुकमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता संचालन हुने र क्रिकेट खेलाडीहरु उत्पादन हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आश्वासन धेरै, उपलब्धि न्यून—सरकारको समीक्षा कडा

मनोहराको पीडाः डोजरको हुंकारसँगै सुकुम्बासीको आश्रित सपना धरापमा (फोटो फिचर)

सम्बन्धित

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com