काठमाडौं, ६ माघ । उपसभामुख शिवमाया तुम्बाहाङफेले पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ । नेकपाले सभामुखमा अग्नी सापकोटालाई उम्मेदवार बनाएपछि उहाले राजीनामा दिएको घोषणा गर्न पत्रकार सम्मेलन बोलाएको नेकपाले नेताहरुले जानकारी दिएका छन् । संसद सचिवालय स्रोतका अनुसार उहाले आज प्रतिनिधि सभा बैठक सुरू हुनुभन्दा केही ...