काठमाडौं, ५ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको सहमति जुटेको छ । आज विहान भएको छलफलमा सभामुखको चयन गर्ने सहमति जुटेको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यस विषयमा पटक–पटक छलफल हुँदै आएको ...