मकवानपुर,७ माघ । मकवानपुरको दामन घुम्न आएका ८ भारतीय एक रिसोर्टमा अचेत अवस्थामा फेला परेका छन् । थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरोमा रिसोर्टमा रहेका उनिहरु आज विहान अचेत अवस्थामा भेटिएका हुन् । दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई मंगलबार बिहान बेहोस अवस्थामा फेला पारिएको प्रहरीले ...