काठमाडौं, २७ माघ । विनाशकारी भूकम्प गएको चार वर्ष भइसके पनि पुननिर्माणको काम भने कछुवाको गतिमै देखिन्छ । यद्यपि सरकारले भने पुननिर्माणको काम ६० प्रतिशत सकिएको दाबी गरेको छ । विनाशकारी भूकम्प गएको चार वर्ष पूरा हुनलागेको छ । भूकम्पका कारण मुलुककै पहिचान र सांस्कृतिक ...