काठमाडौ, २७ जेठ । नेपालको नयाँ नक्साअनुसार निशान छाप बनाउने संविधान संशोधन विधेयकमाथि मंगलबार प्रतिनिधि सभामा छलफल हुँदैछ। संसद सचिवालयले संविधान संशोधन अगाडि बढाउने गरी कार्यसूची तयार पारेको छ। बजेटको मन्त्रालयगत बाँडफाँटमाथि मन्त्रीहरूले जवाफ दिएपछि विधेयक पेश गर्ने तयारी सभामुख अग्नि सापकोटाले गर्नुभएको छ । ...