काठमाडौं, २६ जेठ । अमेरिकी सरकारको सहयोगमा अघि बढाउन लागिएको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ यतिबेला जल्दोबल्दो बहसको विषय बनेर मुलुकको राजनीति तताइरहेछ । सत्तारुढ दलभित्रै चरम आलोचना खेपिरहेको एमसीसीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट भने भरपुर साथ पाइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा संसदबाट ...