ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीमा मध्यमार्गी बाटो खोज्दै नेकपा : नेपाल सरकार र अमेरिकाको  (एमसीसी) बीच भएको सम्झौता यस्तो छ


एबीसी न्यूज
जेष्ठ २६, २०७७ सोमबार  १ : ५५ बजे

काठमाडौं, २६ जेठ । अमेरिकी सरकारको सहयोगमा अघि बढाउन लागिएको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ यतिबेला जल्दोबल्दो बहसको विषय बनेर मुलुकको राजनीति तताइरहेछ । सत्तारुढ दलभित्रै चरम आलोचना खेपिरहेको एमसीसीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट भने भरपुर साथ पाइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा संसदबाट एमसीसी पारित गराउन यसरी हतारिएका छन् कि त्यत्तिको चिन्ता बरु प्रधानमन्त्री केपी ओलीमा देखिन्न । यसै सिलसिलामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (२६ जेठ सोमबार) आज बस्दै छ । एमसीसी परियोजनाबारे पार्टीभित्रै विवाद र बहस जारी रहेको परिवेशमा यसबारे निर्णय गर्नकै लागि सचिवालय बैठक बोलाइएको बताइएको छ ।

एमसीसी पारित गर्नुपर्ने या गर्न नहुने भन्ने सम्बन्धमा पार्टीभित्र विवाद चुलिएपछि वर्ष दिनअघि नै वर्षे अधिवेशनमा संसदबाट अनुमोदन गर्ने लक्ष्य राखिएको यो विषय गत हिउँदे अधिवेशनमा समेत पास हुन सकेन । अन्ततः एमसीसीबारे अध्ययन गर्न नेकपाले गत वर्ष माघमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा एक कार्यदल नै गठन गरेको थियो । एमसीसीको कठोर आलोचक रहेका भीम रावल र एमसीसीको पक्षमा दह्रोसँग उभिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उक्त कार्यदलमा सदस्य रहनु भएको थियो । सो कार्यदलले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने, यसका कतिपय बुँदा नेपालको पक्षमा हुने गरी संशोधन गरेर मात्र पास गर्न सकिने ब्यहोराको प्रतिवेदन दिइसकेको छ ।

यस्तो छ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com