काठमाडौं, ६ जेठ । राष्ट्रियसभा सदस्य पदका लागि भएको आज भएको उपनिर्वाचनको मतदान सकिएको छ ।बागमती प्रदेश अन्तर्गत अन्य समूहका लागि भएको उपनिर्वाचनमा ३४७ मतदाता रहेकोमा ३३८ मत खसेको छ । नौ जना अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा बागमती प्रदेशका प्रदेशसभा सदस्य ...