ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिब्बत सरकारले गर्‍यो नेपाललाई आइसियु,भेन्टिलेटर र अक्सिजन सहयोग


एबीसी / संवाददाता
जेष्ठ ६, २०७८ बिहीबार  १ : ०५ बजे

काठमाडौं, ६ जेठ ।  तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । तिब्बतले ३० हजार लिटर लिक्विड अक्सिजन, ८०० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ५ थान भेन्टिलेटर, २०० आइसियु बेड र १५ हजार एन्टिजेन किट उपलब्ध गराएको हो । ल्हासामा आयोजित एक कार्यक्रमका बीच उक्त स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरिएको हो । तिब्बत सरकारले नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । यसअघि चीन सरकारले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यस्तै चीनले अनुदानमै दिएको २० हजार अक्सिजन सिलिन्डर सहितका अन्य स्वास्थ्य सामग्री पनि नेपाल आउने क्रम जारी छ । चीनले थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । ती स्वास्थ्य सामग्रीहरु छिटै नेपाल आइपुग्ने चिनियाँ दूतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सम्बन्धित

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com