काठमाडौं, ७ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात मन्त्रीको जिम्मेवारी दिनुभएको छ । सर्वोच्च अदालतले सांसद नरहेका सात मन्त्रीलाई काम गर्न रोक लगाएसँगै मन्त्री विहीन रहेको मन्त्रालय सम्हाल्ने जिम्मेवारी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई तोक्नुभएको हो ।राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा अदालतले ...