काठमाडौं । चिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ एशियापूर्वाञ्चल विश्वविद्यालयसहित तीन सङ्घसङ्गठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन् । आयोगले पारा मेडिकलको स्नातक तहतर्फको नतिजामा सुनियोजित ढङ्गले कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराउँदा कलेजले विद्यार्थी नपाएको भन्दै आज सानोठिमीस्थित आयोगमा पुगेर साँचो बुझाएका ...