काठमाडौँ, ८ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन निष्पक्ष ढङ्गले गर्न दबाब स्वरूप अनशन बस्दै आएका पार्टीका नेता तथा कार्यकर्ताको माग तत्काल सुनुवाइ गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई निर्देशन दिनुभएको छ । बूढानीलकण्ठमा रहेको आफ्नै निवासमा शुक्रवार बसेको पार्टीको पदाधिकारी ...