काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी ९जसपा०को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ ।महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ । दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको ...