काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर मदन उपाध्यायले हालसम्म ५४ हजार ४ सय ६० जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । यो तथ्यांक साउन १३ ...