ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचआईभीभन्दा पनि डरलाग्दो हेपाटाइटिसबाट यसरी बच्नुपर्छ


एबीसी / संवाददाता
श्रावण १३, २०७८ बुधबार  ९ : ५३ बजे

काठमाडौ । आज विश्व हेपाटाइटीस दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।
भाइरसबाट हुने सरुवा रोग हेपाटाइटिस विरुद्धको दिवस ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने नारासहित मनाइ“दैछ । २०३० सम्म हेपटाइटिस हटाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनले जुलाई २८ तरिखमा विश्व हेपटाइटिस दिवस मनाउदै आएको छ । हेपटाइटिस ए, बी, सी, डी र इ गरी पा“च प्रकारको हुने र त्यसले कलेजोमा नकारात्मक असर पार्ने चिकित्सकको भनाइ छ । हेपटाइटिस बी हु“दा धेरै थकाई लाग्ने, भोक नलाग्ने, पेटको असहज र छाला पहेलो हुने हुने र यसको भाइरस रगत, वीर्य, योनि, तरल र ¥यालमा पाइने चिकित्सकले बताएका छन् ।

नेपालमा लगभग २ लाख ६० हजार मानिस यो रोगबाट संक्रमित भएको बताइन्छ । बेलैमा यसको फैलावट रोक्ने, सुई र ट्रिमर जस्ता उपकरणहरु शेयर नगर्ने, समयमै परिक्षण गर्ने र सुरक्षित रगत आदानप्रदान गरेमा यसबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

सम्बन्धित

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com