काठमाडौं, ८ असोज । बैंकलाई एउटा सेवा मुखी व्यवसायको रुपमा समेत लिइन्छ । जनताले दुःख गरेर कमाएको सम्पतीलाई सुरक्षित गर्ने अनि जनतालाई बिश्वासमा लिएर बैकिङ कारोबार गर्ने काम संसार भरका बैंकले गर्ने गर्र्दै आएका छन् । नेपालका बैंकको पनि यही नै हो आचारसंहिता । तर ...