सभ्यताको पतन: प्राचीन इजिप्टदेखि पेरूको मोचे सभ्यतासम्मको पतनमा एल निनोको ‘कहर’ मुख्य कारण मानिन्छ। काठमाडौं । के तपाईँले महसुस गर्नुभएको छ? पछिल्ला दिनहरूमा गर्मीको पारो अस्वाभाविक रूपमा उकालो लाग्दैछ। कहिले खडेरीले जमिन चिरा पर्छ त कहिले अचानक हुने भीषण वर्षाले जनजीवन अस्तव्यस्त बनाउँछ। यो कुनै ...