कतिपय खानेकुराहरुबाट माछा मासुबाट भन्दा बढी प्रोटिन पाइन्छ भन्नेकुरा सामान्यतया हामी मध्य धेरैलाई थाहा नहुन पनि सक्छ । अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि अनुसन्धान गरे । उक्त अनुसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा ...