नयाँ अनुसन्धानले देखाए अनुसार बुढ्यौली सबैमा समान प्रक्रियाले हुँदैन । हाम्रो शरीरका विभिन्न भागहरूले, अंगदेखि कोषसम्म, फरक समयमा बुढ्यौली सुरु गर्छन्, जसले रोगहरू विकास गर्न र हाम्रो जीवनको अवधि निर्धारण गर्न असर पु¥याउँछन् । ग्रेटचेन रेनोल्ड्सद्वारा नोभेम्बर २५, २०२४, बाशिंगटन पोष्टबाट हालै, स्ट्यानफोर्ड विश्वविद्यालयका ...