काठमाडौं, २५ साउन । वाग्मती प्रदेशका केही जिल्लामा आज (साउन २५) गाईजात्रा पर्व मनाइँदै छ । नेवार समुदायका मानिसले एक वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा हरेक साल भाद्र कृष्ण प्रतिपदाका दिन यो जात्रा मनाउने गरेका छन् । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा यस दिन ...