काठमाडौं २० माघ । बिश्व भरी अटिजम भएका बालबालिकाको संख्या प्रत्येक बर्ष बृद्धि भइरहेकोमा नेपालमा पनि बालबालिकाहरुमा अटिजम देखापर्ने क्रम बढदै गएकाले बिगत ४ बर्ष देखि Hope Child Development Research Center Nepal ले बालबालिको स्वास्थ्य समस्या समाधान गर्नका लागि उपचार, हेरविचार, अभिभावकहरुलाई तालिम तथा सहयोग ...