काठमाडौं, २९ साउन । पाकिस्तान र श्रीलंकामा हुने एसीसी एकदिवसीय एसिया कपका लागि १७ सदस्यीय टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यान ले सोमबार एसिया कपका लागि १७ सदस्यीय टोलीको घोषणा गरेको हो। एसिया कप भदौ १३ गतेदेखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ। ...