काठमान्डा १४ असार, बेंगलुरु । बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३(१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको हो । बंगलादेशले पछिल्लो पटक २००९ मा घरेलु मैदानमा भएको ...