काठमाडौं ३१ असार । नेपाल भलिबल संघले त्रिभुवन आर्मीका क्लबका ३ खेलाडीलाई कारबाही गरेको छ। सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगका दौरान अनुसाशनहीन क्रियाकलापमा संलग्न भएको भन्दै भलबिल संघले आर्मीका धनबहादुर भट्ट, राजेन्द्र विष्ट र धनपती कुँवरलाई प्रतिबन्ध लगाएको हो। ...