काठमाडौं, ७ साउन । मलाई लाग्छ, एसिया कप हाम्रो लागि अवसर हो । सामान्यतया हामीले भारत र पाकिस्तानसँग क्रिकेट खेल्न पाउँदैनौं । एसिया कपमा पाएको अवसरलाई सम्मान गरेर राम्रो क्रिकेट खेल्ने हामी सबैको चाहना छ,” एसिया कपका लागि पाकिस्तान उड्नुअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ...