काठमाडाौं । श्रीलंकामा भएको एसिया कप अन्तर्गत शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ। श्रृलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा भारतका लागि हार्दिक पाण्डेले ९० बलमा ७ चौका र १ छक्काको मद्दतले ८७ रनको योगदान गरे। त्यस्तै, भारतका ईशान किसनले ८१ ...