काठमाडौं, ७ माघ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित निकालेको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्याचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा एन्थोनी मार्शलले युनाइटेडका ...