ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मणिमुकुन्द कपको फाईनल आईतबार,


sharan sharan

????????????????????????????????????

बुटवल, माघ ६ । रुपन्देहीको मणिग्राममा जारि दोस्रो मणिमुकुन्द रनिङ्ग कप पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि जिल्ला भलिबल संघ स्याङजा र साविक बिजेता जिल्ला भलिबल संघ नवलपरासी भिड्ने भएका छन । तिलोत्तमा ब्यापार मेला स्थलमा जारि प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न सेमिफाईनल खेलहरुमा बिजयी हुदै प्रतियोगितामा दबै टिमले फाईनलको यात्रा तय गरेका हुन ।

शनिबारको पहिलो सेमिफाईनल खेलमा जिल्ला भलिबल संघ रुपन्देहीलाई २५/१६, २५/ २३, १८/२५, २५/२३ स्कोर गर्दै ३/१ को सेटमा पराजित गरेर स्याङजाले फाईनलमा स्थान सुरक्षित गरेको हो । त्यस्तै साबिक बिजेता समेत रहेको नवलपरासिले गुल्मिलाई २८/३०, २५/१६, २५/२० र २५/१६ स्कोर गर्दै ३/१ को सेटमा पराजित गरेर उपाधि भिडन्तका लागि स्याङजासंगको टक्कर पक्का गरेको छ ।

त्यस्तै तेस्रो स्थानका लागि आईतवार नै रुपन्देही र गुल्मि भिड्ने भएका छन ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितिय हुनेले नगद ६६ हजार ६ सय ६६ सहित कप, मेडल र प्रमाण पत्र, तृतिय हुनेले नगद ४४ हजार ४ सय ४४ सहित, कप मेडल र प्रमाणपत्र साथै सान्त्वना हुनेले नगद २२ हजार २ सय २२ को साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिताको गत बिहिबार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

अलस्टार ई स्पोर्टसको आयोजनामा अनलाईन गेम हुँदै

एएफसी एसियन कप छनोटः पेनाल्टी सुटआउटमा चुक्दा नेपाल समूह चरणबाटै बाहिरियो

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

नेपाली महिला फुटबल खेलाडीको संकल्प, ‘उज्वेकिस्तानलाई जित्नेछौँ’

उज्वेकिस्तानलाई हराउँदै एसिया कपमा पुग्न प्रधानमन्त्री सहितले दिए शुभकामना

१६ वर्षमुनिको इस्ट जोन कप फाइनल : सिङ्गापुरले नेपाललाई १ सय १४ रनको लक्ष्य दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com