ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी


admin

काठमाडौं, २ माघ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीमाथि ३–० को जित निकाल्दै जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अंक दूरी १२ मा झारेको छ । म्यानचेस्टर युनाइटेडको जितमा एन्टोनिओ भ्यालेन्सिया, एन्थोनी मार्शल र लामेलु लुकाकुले गोल गरे । नवौं मिनेटमा पउल पोग्बाको पासमा भ्यालेन्सियाले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । ३८ औं मिनेटमा पोग्बाकै सहयोगमा मार्शलले गोल गरेपछि पहिलो हाफमा घरेलु टिमले २–० को अग्रता लियो । ७२ औँ मिनेटमा लुकाकुले गोल गरेपछि म्यानचेस्टर युनाइटेड ३–० ले विजयी भयो । जितपछि दोस्रो स्थानको युनाइटेडको २३ खेलबाट ५० अंक भएको छ । गएराति भएको खेलमा लिभरपुलसंग पराजित भएको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६२ अंक छ । रेलिगेशन जोनमा रहेको स्टोक सिटीको २० अंक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

यू–१६ इस्ट जोन कपको उपाधि जितेका खेलाडीलाई क्यानले जनही ५० हजार रुपैयाँ दिने

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍याे

टी-२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान

अलस्टार ई स्पोर्टसको आयोजनामा अनलाईन गेम हुँदै

एएफसी एसियन कप छनोटः पेनाल्टी सुटआउटमा चुक्दा नेपाल समूह चरणबाटै बाहिरियो

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com