पोखरा, १२ माघ । पोखरा रंगशालामा जारी १६ औ संस्करणको आहारारा गोल्डकपमा विभागीय टीम नेपाल पुलिस क्लव क्वाटर फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा रमपम झापा एघारलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै पुलिस क्लव आहा रारा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको हो ...