धरान, १९ माघ । मोफसलकै सबै भन्दा पुराने गोल्डकप शनिवारदेखि शुरु हुदैछ । शनिवारबाट हुने खेलका सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले बताएका छ । आयोजकले धरान रंगशालामै पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको हो । विगतमा धरान १७ एन्फा एकाडेमीको ...